कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग

विकल्प न्यूज/बेनी भदौं १४ गते ।  आइतबार राती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार … Continue reading कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई शान्तिकोषको सहयोग